महाधिवेशन प्रचार

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको शनिबारदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि पोखराको पृथ्वीचोकबाट मोटरसाइकल -याली गरिँदै । तस्बिर: वासुदेव पौडेल